०३ बैशाख २०८२, बुधबार

नेताहरुलाई टुकुचामा गाड्ने बालेनको धम्की

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले कर्मचारीहरूले तलब खान नपाएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

उनको यो आक्रोश गणतन्त्रमाथि जस्तो पनि देखिनेगरीको रहेको छ। उनले काठमाडौँ महानगरपालिकाका सरसफाई कर्मचारीले विगत तीन महिनादेखि तलब नपाएको भन्दै आक्रोश व्यक्त गरेका हुन्।

बालेनको फेसबुक स्टाटसमा को कोले के के आन्दोलन गर्ने हो मलाई थाहा छैन अबको एक हप्तामा हाम्रा कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडी दिन्छु भन्दै लेखेका छन् ।

 

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क