१६ बैशाख २०८२, मंगलबार

एमाले मोरङले जागरण सभा गर्दै

विराटनगर । नेकपा एमाले मोरङले आज विराटनगरमा जागरण सभा आयोजना गर्दैछ।

दिउँसो १ बजे विराटनगर जनआन्दोलन चोकमा जागरण सभा आयोजना गरिने नेकपा एमाले मोरङका उपाध्यक्ष सागर थापाले जानकारी दिए।

जागरणसभामा सहभागी हुन र गणतन्त्रको पक्षमा एक्यबद्धता प्रकट गर्न उनले सम्पूर्ण महानगरवासीलाई आग्रह गरेका छन्। जागरण सभामा मोरङको विराटनगर र आसपासका पालिकाबाट सहभागी हुने नेकपा एमाले मोरङका उपसचिव सन्तोष बान्तवाले बताएका छन्।


प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क