०३ बैशाख २०८२, बुधबार

हैदराबादले गुजरातलाई दियो १५३ रनको लक्ष्य

इन्डियन प्रिमियर लिग आइपीएलमा आज सनराइजर्स हैदराबाद र गुजरात टाइटन्स बीचको खेल भइरहेको छ।

टस जितेर बहिलो बलिङ गर्ने निर्णय गुजरातले गरेपछि जारी खेलमा पहिलो ब्याटिङ गर्दै सनराइजर्स हैदराबादले गुजरात टाइटन्स्लाई १५३ रनको लक्ष्य दिएको छ। ८ विकेटको क्षतिमा पुरा ओभर खेल्दै सनराइजर्सले १५२ रन जोडेको हो ।

हैदराबादका लागि सबैभन्दा बढी नितिशकुमार रेड्डीले ३१ रनको योगदान दिए। केही बेरमा नै गुजरातले जवाफी व्याटिङ गर्ने छ ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क