०६ बैशाख २०८२, शनिबार

एमाले महानगर कमिटी नेतृत्वको सपथ आज

विराटनगर । नेकपा (एमाले) विराटनगर महानगर कमिटीको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको सपथ ग्रहण आज हुदैछ । कार्यक्रम आज बिहान ११:०० बजे जिल्ला पार्टी कार्यालय, पान्चालीमा हुने छ ।

हालै सम्पन्न निर्वाचनबाट नयाँ कार्यकालका लागि अध्यक्षमा बलराम गिरी, उपाध्यक्षमा सुवाष कुमार न्यौपाने सुरज, सचिवमा विज्ञान चापागाई, उप–सचिवमा मो. हमिद आजादहिमा मैनाली निर्वाचित भएका छन्।

पार्टीले सबै नवनिर्वाचित प्रतिनिधिहरू तथा सदस्य कमरेडहरूलाई कार्यक्रममा उपस्थित भई नयाँ नेतृत्वलाई समर्थन तथा शुभकामना दिन आह्वान गरेको छ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क