०९ बैशाख २०८२, मंगलबार

सिंहदरबारबाट पक्राउ परेका राप्रपा अध्यक्ष लिङ्देनसहितका नेताहरू प्रहरी परिसर भद्रकालीमा

काठमाडौं, वैशाख ७ – सिंहदरबार परिसरबाट पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूलाई काठमाडौंको भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा राखिएको छ।

केहीबेरअघि अध्यक्ष लिङ्देनसँगै राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र सांसद ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

उनीहरूलाई अहिले जिल्ला प्रहरी परिसर, काठमाडौंमा राखिएको एसपी अपिलराज बोहराले पुष्टि गरेका छन्।

पक्राउको कारण तत्काल सार्वजनिक गरिएको छैन। तर सिंहदरबार क्षेत्रबाट शीर्ष नेताहरूको पक्राउलाई लिएर राप्रपा कार्यकर्ताहरू आक्रोशित देखिएका छन्। यस विषयमा थप जानकारी आउन बाँकी छ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क