१० बैशाख २०८२, बुधबार

आरसीबीको सहज जित, पञ्जाबलाई ७ विकेटले हरायो

बैंगलोर । आईपीएल २०२५ अन्तर्गत शनिबार भएको ३७औं खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (RCB) ले पञ्जाब किंग्स (PBKS) लाई ७ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ। आरसीबीले निर्धारित २० ओभरअघि नै लक्ष्य भेटाउँदै ७ बल बाँकी हुँदा नै खेल जित्यो।

पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाउँदै १५७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको आरसीबीले १८.५ ओभरमै १५९/३ रन बनाउँदै शानदार जित निकालेको हो।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क