२७ पुष २०८१, शनिबार

बालेनलाई अर्काे सफलता : काठमाडौंमा स्कुलले हटाए अंग्रेजी नाम

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बोर्डिङ स्कुलको अंग्रेजी नाम हटाउन आदेश दिएपछि अहिले धमाधम नेपाली नाम राख्न सुरु भएको छ । काठमाडौं महानगरभिभित्र सञ्चालित अंग्रेजी नामका १८ वटा बोर्डिङ स्कूलले नाम परिवर्तनका लागि निवेदन दिएका छन् ।

महानगरले जारी गरेको सूचनाअनुसार नेपालीकरणका लागि निवेदन दिएका विद्यालयहरूले नयाँ नाम वेद श्रीदेखि कल्पवृक्षसम्म नाम राखेका छन् ।

यस्तै, दक्षता स्कूल, वितारा बालग्राम, मेघाश्री विद्यालय नाम कायम गरिदिन पनि आग्रह गरिएको छ ।

महानगरमा प्राप्त शैक्षिक स।स्थानको नाम र स्थान परिवर्तनकासम्बन्धमा पनि कुनै व्यक्ति वा संघसंस्थाका दाबी विरोध भएमा प्रमाणसहित ३५ दिनभित्र महानगरमा निवेदन दिन पनि आग्रह गरिएको छ ।

प्रतिक्रिया
मिल्दोजुल्दो

hello, Moneytag !

हाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीम

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क