नेकपा एमाले विराटनगर महानगर कमिटीको अधिवेशनमा प्रारम्भिक मत परिणाम सार्वजनिक हुन थालेको छ। पहिलो ५० मत गणना गर्दा अध्यक्ष पदमा बलराम गिरीले अग्रता लिएका छन्। उनले ३३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी रोहित कोइरालाले १७ मत प्राप्त गरेका छन्। उपाध्यक्ष पदमा रोहित समूहका उम्मेदवार
सुनसरीको धरान उपमहानगरपालिका–६ स्थित पाँचकन्या सामुदायिक वनमा चैत २५ गते अर्धनग्न अवस्थामा मृत फेला परेकी चुनकुमारी बुढाथोकीको हत्या आफ्नै श्रीमान् प्रेमबहादुर बुढाथोकीको योजनामा भएको खुलेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले घटनामा पारिवारिक संलग्नता पुष्टि गर्दै छ जना पक्राउ पर